info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

भाग्यमानी १२,४५९ आवेदकलाई पर्यो घोडीघोडाको आईपीओ (रिजल्टसहित)

By: Nepse Direct Jul 12, 2019

शुक्रबार घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल आवेदकमध्ये १२ हजार ४५९ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो ।  कम्पनीले निष्कासन गरेको आईपीओमा कुल २ लाख ८६ हजार ५५ वटा आवेदन परेको थियो । सोमध्ये २ लाख ८५ हजार ५६५ वटा आवेदन सदर भएका छन् भने बाँकी ४९० आवेदन रद्द भएका छन् । कम्पनीले असार २० गतेदेखि सर्वसाधारणका लागि १ लाख २४ हजार ५९० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । 

Result of IPO allotment of GHODIGHODA

Shivam Cement
Companies in this article: