info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

इन्भेष्टीङ्ग नेपालमा सुरु हुँदै सेयर बजारको १० दिने तालिम

By: Nepse Direct Jan 24, 2020

के तपाई सेयर बजारमा लगानी गर्न इच्छुक हुनुहुन्छ  तर कसरी लगानी गर्ने भन्ने अन्योलमा हुनुहुन्छ भने अब इन्भेष्टीङ्ग नेपाल मा छिट्टै सेयर तालिम सुचारु हुँदै छ। पुँजी बजार, प्रविधि र यसको प्रयोगका सम्बन्धमा कसरी जान्ने भन्ने बारेमा पनि विस्तृतरुपमा सिकाइ हुने र  सेयर बजारको अति सामान्यदेखि निकै गहन विषय वस्तुका बारेमा जानकारी उपलब्ध गराउन इन्भेष्टीङ्ग नेपालमा १० दिने सेयर तालिम सञ्चालन हुदैछ। लगानीकर्तालाई आफै लगानी गर्न योग्य र प्राबिधिक तथा मौलिक बिश्लेषण गर्न  सक्ने हेतुले सो तालिम संचालनमा ल्याउन लागेको हो।

  • सेयर बजारबाट कसरी नाफा कमाउने ?
  • सेयर बजारबाट जोखिम कसरी घटाउने ?
  • सेयरको अनलाईन ट्रेडिङ्ग कसरी गर्ने ?
  • सेयर तालिम, बजार बिज्ञ, ब्रोकर र बजार संचालकसँग साक्षरता 

तालिम प्रत्येक दिन साँझ ४:३० बजेदेखि ६ः३० बजेसम्म सुचारु हुनेछ। तालिम इन्भेष्टीङ्ग नेपालको कार्यालय अल्फा बिट्टा (पहिलो तला), बुद्द्नगर- नयाँ बानेश्वरमा आयोजना हुनेछ । विस्तृत जानकारीका लागि ९८४३४०८५६९ वा ९८०१०७३९४२ मा मिसकल गर्नुहोस् हामी कल ब्याक गर्नेछौ । 

Mega Maya Bachat Khata