के तपाई सेयर बजारमा लगानी गर्न इच्छुक हुनुहुन्छ तर कसरी लगानी गर्ने भन्ने अन्योलमा हुनुहुन्छ भने अब इन्भेष्टीङ्ग नेपाल मा छिट्टै सेयर तालिम सुचारु हुँदै छ। पुँजी बजार, प्रविधि र यसको प्रयोगका सम्बन्धमा कसरी जान्ने भन्ने बारेमा पनि विस्तृतरुपमा सिकाइ हुने र सेयर बजारको अति सामान्यदेखि निकै गहन विषय वस्तुका बारेमा जानकारी उपलब्ध गराउन इन्भेष्टीङ्ग नेपालमा १० दिने सेयर तालिम सञ्चालन हुदैछ। लगानीकर्तालाई आफै लगानी गर्न योग्य र प्राबिधिक तथा मौलिक बिश्लेषण गर्न सक्ने हेतुले सो तालिम संचालनमा ल्याउन लागेको हो।
तालिम प्रत्येक दिन साँझ ४:३० बजेदेखि ६ः३० बजेसम्म सुचारु हुनेछ। तालिम इन्भेष्टीङ्ग नेपालको कार्यालय अल्फा बिट्टा (पहिलो तला), बुद्द्नगर- नयाँ बानेश्वरमा आयोजना हुनेछ । विस्तृत जानकारीका लागि ९८४३४०८५६९ वा ९८०१०७३९४२ मा मिसकल गर्नुहोस् हामी कल ब्याक गर्नेछौ ।