info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

जानकी फाइनान्सले घोषणा गर्यो २२ प्रतिशत बोनस

By: Nepse Direct Sep 08, 2019

जानकी फाइनान्स कम्पनी लिमिटेड JFL  1.02 %  199.00 ले गत आवको मुनाफाबाट २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । भदौ २०  गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ । 

Janaki_123855

Shivam Cement
Companies in this article:
JFL