info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

संसदमा संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली LIVE

By: Nepse Direct Jun 10, 2020

प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा सम्बोधन सुरु भएको छ । सांसदहरुले उठाएका बिभिन्न विषय तथा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

Mega Maya Bachat Khata