info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लक्ष्मी भ्यालु फन्ड १ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

By: Nepse Direct Aug 12, 2019

लक्ष्मी भ्यालु फन्ड १ LVF1  0.55 %  9.10 को १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज (साउन २७) गते अन्तिम दिन हो । यस योजनाले लाभांश वितरणका लागि साउन २८ गते बुक क्लोज गर्नेछ । यस योजनाको कोष प्रबद्र्धक लक्ष्मी बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक लक्ष्मी क्यापटिल मार्केट रहेको छ । साउन २७ गतेसम्ममा नेप्से र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको प्रणालीमा कारोबार भई तोकिएको समयावधि भित्र रितपूर्वक नामसारी भई आएका इकाईधनीहरुले सो नगद प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

lvf1

Shivam Cement
Companies in this article: