info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

NMBSF1 र NMBHF1 को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

By: Nepse Direct Sep 11, 2019

एनएमबि म्युचुअल फन्ड अन्तर्गत संचालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ NMBSF1  1.53 %  9.95 र एनएमबि हाइब्रिड फन्ड एल–१ NMBHF1 को लाभांश सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन हो । यी दुबै योजनाले लाभांश वितरण प्रयोजनको लागि भदौ २५ गते बुक क्लोज गर्नेछ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ ले १५ प्रतिशत र हाइब्रिड फन्ड एल–१ ले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । भदौ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् । यी योजनाहरुको योजना व्यस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

Shivam Cement
Companies in this article: