info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सूर्याको १२ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

By: Nepse Direct Jun 10, 2019

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड SLICL  0.33 %  300.00 ले वितरण गर्न लागेको १२ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (जेठ २७ गते) अन्तिम दिन हो । अर्थात, भोलि (जेठ २८ गते) देखि कम्पनीले बुक क्लोज गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । कम्पनीको १० औँ वार्षिका साधारण सभा असार ११ गते हुनेछ । सभामा बोनस सेयरका साथै ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि रहेको छ । 

Maruti Cement
Companies in this article: