info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेप्सेमा चार कम्पनीको बोनस र हकपद शेयर सूचिकृत

By: Nepse Direct Apr 19, 2021

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिजो (आइतबार)चार कम्पनीको शेयर सूचिकृत भएको छ । 

नेप्सेमा आइतबार नागरिक लगानी कोष  लिमिटेड CIT  0.25 %  4360.00 को ८२.८४ प्रतिशत अर्थात् १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर सूचिकृत भएको हो ।CIT Share

नेप्सेमा आइतबार गरिमा बिकास बैंक लिमिटेड GBBL  0.32 %  313.00 को १३.५० प्रतिशत अर्थात् ४३ लाख ७२ हजार २ सय ३०.७३  कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Garima BIkash Bank

नेप्सेमा आइतबार नेपाल इन्भेस्टमेन्ट बैंकले लिमिटेड NIB  0.00 %  456.00 को १३ प्रतिशत अर्थात् १ करोड ८८  लाख ८३ हजार ७ सय ५० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

Nepal Investment

नेप्सेमा आइतबार साना किसान बिकास लघुवित्त वित्तिय संस्था लिमिटेड SKBBL  1.45 %  1680.00 को २५  लाख ५ सय ७३.५६४२ कित्ता बोनस शेयर र १२ हजार ४ सय ४२ हकप्रद शेयर सूचिकृत भएको हो ।

Sana Kisan Laghubitta

Mega Maya Bachat Khata
Companies in this article:
CIT GBBL GBBLPO NIB NIBPO SKBBL SKBBLP