info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

By: Nepse Direct Apr 29, 2021

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) दुई कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

नेप्सेमा बिहीबार समता लघुबित्त बित्तिय संस्था SMATA को २० प्रतिशत अर्थात् ३ लाख ८२ हजार  २ सय ३३.६० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

samata laghubitta

नेप्सेमा बिहीबार गुडविल फाइनान्सको GFCL  1.56 %  252.00 को ८.४ प्रतिशत अर्थात् ६ लाख ७२ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

goodwill finance

Mega Maya Bachat Khata
Companies in this article:
SMATA SMATAP GFCL GFCLPO