info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

१६.७२ प्रतिशत लाभांश वितरण गर्ने एनसीसीको घोषणा

By: Nepse Direct Jul 07, 2019

नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड NCCB  0.49 %  204.00 ले १६.७२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आव २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई १५.८९ प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असार २२ गते बसेको बैंकको संचालक समितिको बैठकले सो लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात हुने वार्षिक साधारण सभाबाट पारित गरी सो लाभांश वितरण गरीनेछ ।

nccb dividend

Shivam Cement
Companies in this article:
NCCB NCCBPO