info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

०.१३ अंक बढ्यो नेप्से

By: Nepse Direct Aug 12, 2019

आज सोमबार कारोबारको अवधिमा नेप्से परिसूचक ०.१३ अंक बढेर १२३३.८५ बिन्दुमा पुगेको छ। सो अवधिसम्ममा १७१  कम्पनीको ११,०६० पटकको कारोबारमा ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँ बराबरको १८ लाख २१ हजार ८२२ कित्ता सेयर खरिद बिक्रि भएको छ। सो अवधिसम्ममा ६७ कम्पनीको सेयर मुल्य बढेको छ, ६३ कम्पनीको सेयर मुल्य घटेको छ र ३१ कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । 

फ्लोट इन्डेक्स ०.०१ अंक घटेर ९०.६० अंक पुगेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०२ अंक बढेर ८४.९६ अंक पुगेको छ । सो अवधिसम्मा ५ समूह बाहेक सबै समुहका परिसूचक बढेको छ ।

index

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड सो अवधिसम्ममा कारोबार रकम र कारोबार संख्याको आधारमा अगाडी रहेको छ ।

turnover

transaction

 मेगा बैंक लिमिटेड प्रमोटर सेयरसो अवधिसम्ममा सेयर संख्याको आधारमा अगाडी रहेको छ ।

share traded

नदेप लघुवित्त बित्तिय संस्था लिमिटेड अग्राधिकार सेयरको मुल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

gainers

त्यसैगरी, बिशाल बजार कम्पनी लिमिटेडको सेयर मुल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

loosers

Shivam Cement