info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

२.७८ अंक घट्यो नेप्से

By: Nepse Direct Aug 13, 2019

आज मंगलबार कारोबारको अवधिमा नेप्से परिसूचक २.७८ अंक घटेर १२३१.०७ बिन्दुमा पुगेको छ। सो अवधिसम्ममा १६५ कम्पनीको ९,३७५ पटकको कारोबारमा ४८ करोड १६ लाख २९ हजार ७६० रुपैयाँ बराबरको १८ लाख ९६ हजार ४५४ कित्ता सेयर खरिद बिक्रि भएको छ। सो अवधिसम्ममा ५४ कम्पनीको सेयर मुल्य बढेको छ, ८१ कम्पनीको सेयर मुल्य घटेको छ र २३ कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । 

फ्लोट इन्डेक्स ०.१६ अंक घटेर ९०.४५ अंक पुगेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०६ अंक घटेर ८४.९० अंक पुगेको छ । सो अवधिसम्मा १ समूह बाहेक सबै समुहका परिसूचक घटेको छ ।

index

माछापुच्छ्रे बैंक लिमिटेड सो अवधिसम्ममा कारोबार रकम र सेयर संख्याको आधारमा अगाडी रहेको छ ।

turnover

share traded

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड सो अवधिसम्ममा कारोबार संख्याको आधारमा अगाडी रहेको छ ।

transaction

युनाइटेड मोदि हाइड्रोपावर लिमिटेडको सेयर मुल्य ७ प्रतिशतभन्दा बढी बढेको छ ।

gainers

त्यसैगरी, एनएलजी इन्सुरेन्स कम्पनि लिमिटेडको सेयर मुल्य ३ प्रतिशतभन्दा बढी घटेको छ ।

loosers

Shivam Cement