info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनआईसी एशियाको साधारण सभा असोज १० गते ,१० प्रतिशत बोनस प्रस्ताव

By: Nepse Direct Sep 05, 2019

एनआईसी एशिया बैंक लिमिटेडले असोज १० गते शुक्रबार बार्षिक साधारण सभा डाकेको छ । सो सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभामा आव २०७५ /७६ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने, सोको कर प्रयोजनको लागि सहित ११.०५२६  प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनको लागि बैंकले भदौ २९ देखि असोज १० सम्म बुक क्लोज गर्ने भएको छ ।

Capture

nica

Shivam Cement
Companies in this article:
NICA NICAP