info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

संस्थापक समूहको ८७ लाख ३०० कित्ता सेयर लिलाम बिक्री गर्दै नेरुडे

By: Nepse Direct Sep 06, 2019

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड NLBBL  2.31 %  507.00 ले संस्थापक समूहको ८७ हजार ३०० कित्ता लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । सो सेयर खरिदका लागि भदौ २० गतेदेखि २९ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।  सेयरको न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्न सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा कुनै हद तोकिएको छैन । कम्पनीको सेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

Shivam Cement
Companies in this article: