info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

करिब २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

By: Nepse Direct Oct 03, 2019

नेपाल राष्ट्र बैंकले १ अर्ब ९९ करोड ८६ लाख ८० हजार  रुपैयाँ बराबरको ट्रेजरी बिल असोज १६ गते, बिहीबार बोलकबोल गर्ने भएको छ । बैंकले १० करोड बराबरको ९१ दिने, र १अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १८२ दिने ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । ९१ दिने ट्रेजरी बिल पुस २२ गते परिपक्व हुनेछ भने १८२ दिने बिल चैत २५ गते परिपक्व हुनेछ । 

NRB120900

Shivam Cement
Companies in this article:
NRB