info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

आईपिओ निष्कासन गर्न एनआरएन इन्फ्रास्ट्रचरले दियो सेबोनमा आवेदन

By: Nepse Direct Aug 08, 2019
IPO

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आईपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । अन्य समूह अन्तर्गतको यस कम्पनीले ३३ लाख ९८ हजार ४६ कित्ता आईपिओ निष्कासन गर्नेछ । कम्पनीले असार ३१ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।