info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सानिमा बैंकको एक्स्टेन्सन काउण्टर बुढानिलकन्ठको सुन्दरबस्तीमा

By: Nepse Direct Jan 09, 2020

सानिमा बैंक लिमिटेडले आफ्नो एक्स्टेन्सन काउण्टर सुन्दरबस्ती बुढानिलकण्ठमा संचालनमा ल्याएको छ।

उक्त काउन्टरको उद्धघाटन बुढानिलकन्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरे।

सानिमा बैंकको हाल ७९ वटा शाखा, २ एक्स्टेन्सन काउण्टर तथा ७८ वटा एटिएम रहेको छ।

Mega Maya Bachat Khata
Companies in this article: