info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

POS बाट कारोबार गर्द अतिरिक्त शुल्क लिन नपाइने

By: Nepse Direct Sep 06, 2019
NRB

नेपाल राष्ट्र बैंकले Point of Sale (POS) मेसिनमार्फत कारोबार गर्दा अतिरिक्त शुल्क लिन नपाईने व्यवस्था गरेको छ । कुनै पनि डिपार्टमेन्टर स्टोर, मार्ट, होटल, पसल लगायतका मर्चेन्टहरुले अतिरिक्त शुल्न लिन नपाउने केन्द्रिय बैंकले बताएको छ । यदी कुनै मर्चेन्टले अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिद सहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । 

Shivam Cement
Companies in this article:
NRB