info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा जानु अघिको सन्देश

By: Nepse Direct Oct 25, 2019

पारस्परिक अहस्तक्षेप, सहअस्तित्व, सार्वभौमसत्ता, समानता र स्वाधीनताको सम्मानजस्ता विषय विश्वव्यापी रूपमा अहिले पनि उत्तिकै सान्दर्भिक छन। यही विश्वासका साथ अजरबैजानको बाकूमा आयोजना भइरहेको  असंलग्न राष्ट्रहरुको  १८ औं शिखर सम्मेलनमा सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गरेको छु ।

Mega Maya Bachat Khata