info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्रिमियर इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने

By: Nepse Direct Feb 24, 2020

प्रिमियर इन्स्योरेन्स कम्पनी PIC  1.81 %  489.00 ले यो वर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को लाभांश नदिने निर्णय गरेको हो ।

नेपाल वित्तीय प्रतिवेदन मान(एनएफआरएस)को आधारमा सो वर्षको वित्तीय विवरण अनुसार लाभांश तथा बोनस सेयर वितरण गर्न नमिल्ने इन्स्योरेन्सका कम्पनी सचिव महेन्द्र बहादुर श्रेष्ठले बताएका छन् ।

Dividend-PIC

Premier

Mega Maya Bachat Khata
Companies in this article:
PIC