info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

बिओकेको मूल्य समायोजन

By: Nepse Direct Oct 03, 2019

बिहीबार नेप्सेले बैंक अफ काठमाडौँ BOKL  0.00 %  227.00 को मूल्य समायोजन गरेको छ । बैंकको ६ प्रतिशत बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले २४५.२८ रुपैयाँ निर्धारण गरेको छ । बैंकले चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस शेयर सहित १७ प्रतिशत लाभांस वितरण गर्नेछ । बोनस शेयर पछि बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड रुपैयाँ पुग्ने छ। हालको चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ छ। गत आर्थिक वर्षमा बैंकले एक अर्ब ९३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। तर वितरण योग्य नाफा भने जम्मा एक अर्ब ३० करोड रुपैयाँ मात्रै छ।

Shivam Cement
Companies in this article:
BOKL BOKLPO