info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

फस्टको मूल्य समायोजन

By: Nepse Direct Oct 01, 2019

फस्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड FMDBL  0.96 %  311.00 मूल्य समायोजन नेप्से मंगलबार गरेको छ । कम्पनीको १७ प्रतिशत बोनस सेयर समायोजनपछिको मूल्य ३२१.३७ रुपैयाँ तोकेको छ । कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांशको प्रस्ताव पारित गर्न कम्पनीले असोज २८ गते साधारण सभा डाकेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आज (असोज १४ गते) बुक क्लोज गरेको छ । 

Shivam Cement
Companies in this article: