info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

लक्ष्मी भ्यालु फन्डको मूल्य समायोजन

By: Nepse Direct Aug 13, 2019

मंगलबार नेप्सेले लक्ष्मी भ्यालु फन्ड १ LVF1  0.55 %  9.10 को मूल्य समायोजन गरेको छ । यस योजनाले गत आवको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही १५ प्रतिशत लाभांश समायोजनपछिको मूल्य ९.४३ रुपैयाँ तोकिएको छ । सोमबार सो योजनाको अन्तिम इकाई मूल्य १०.९३ रुपैयाँ रहेको थियो । असार मसान्तसम्ममा कम्पनीको एनएभि ११.५८ रुपैयाँ रहेको थियो । 

lvf1

Shivam Cement
Companies in this article: