info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल इन्स्योरेन्सको मूल्य समायोजन

By: Nepse Direct Aug 09, 2019

शुक्रबार नेप्सेले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड NICL  1.99 %  308.00 को मूल्य समायोजन गरेको छ । कम्पनीको ७.५० प्रतिशत बोनस सेयर समायोजनपछिको मूल्य ३२१.८६ रुपैयाँ तोकिएको छ । कम्पनीको ७० औँ वार्षिक साधारण सभाले सो बोनस सेयरको प्रस्ताव पारित गर्नेछ । कम्पनीको साधारण सभा भदौ ८ गते एयरपोर्ट होटल, सिनामङ्गलमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

nicl

Maruti Cement
Companies in this article:
NICL NICLPO