info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सानिमाको शेयरमूल्य समायोजन

By: Nepse Direct Sep 30, 2019

सोमबार नेप्सेले सानिमा बैंक लिमिटेड SANIMA  0.33 %  305.00 को शेयरमूल्य समायोजन गरेको छ । बैंकको १० प्रतिशत बोनस शेयर समायोजनपछिको मूल्य नेप्सेले प्रतिकित्ता ३१५ रुपैयाँ तोकेको छ ।  हाल बैंकको चुक्ता पुँजी ८ अर्ब  १२ लाख रहेको छ बोनस शेयर बितरण पश्चात ८ अर्ब ८० करोड १३ लाख पुग्नेछ ।

Shivam Cement
Companies in this article: