info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन

By: Nepse Direct May 12, 2021

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट इन्स्योरेन्स कम्पनी EIC  2.85 %  721.00 को सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे ८ प्रतिशत बोनस सेयरपछी नेप्सेले प्रतिकित्ता ७ सय २० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ७ सय ७८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ११ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि वैशाख २९ गते बुक क्लोज गरेको छ । उक्त सभामा कम्पनीले ८ प्रतिशत बोनस सेयरसँगै कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ ।  बुक क्लोजको आधारमा वैशाख २८ गतेसम्म कायम सेयरधनीहरु मात्र एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउने भएका हुन् ।

Mega Maya Bachat Khata
Companies in this article:
EIC EICPO