info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

पाँचथर पावरको खुद नाफा घटेर ७ करोड, प्रति सेयर आम्दानी ८.१७ रुपैयाँ ऋनात्मक

By: Nepse Direct Aug 20, 2019

पांचथर पावर कम्पनी लिमिटेड PPCL  3.57 %  108.00 ले गत आवको चौथो त्रैमासमा ७ करोड ८६ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.२६ प्रतिशत घटेको हो ।

९६ करोड चुक्ता पूँजी 

असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीको जगेडा कोष असार मसान्तसम्म १८ करोड १७ लाख ११ हजार ऋनात्मक भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.३१ प्रतिशत घटेको हो । 

प्रति सेयर आम्दानी ८.१७ रुपैयाँ ऋनात्मक 

असार मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी ८.१७ रुपैयाँ ऋनात्मक भएको छ । प्रतिसेयर नेटवर्थ ८१.१२  रुपैयाँ रहेको छ । 

panchthar

Shivam Cement
Companies in this article: