info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपिओ निष्कासन प्रक्रिया शुरु

By: Nepse Direct Jun 12, 2020
IPO

 रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीRLILले आईपीओ निष्कासन प्रक्रिया शुरु गरेको छ ।

कम्पनीले इक्रा नेपालमा रेटिङ गराएसँगै आईपीओ निष्कासन प्रक्रिया शुरु भएको हो ।

उक्त कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । कम्पनीले ६३ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएका हो । 

हालसम्ममा उक्त कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छैन । सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि आइपीओ निष्कासन गर्नेछ । 

Mega Maya Bachat Khata
Companies in this article: