info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सानिमा इक्विटी फन्डले १० प्रतिशत लाभांश वितरण गर्ने

By: Nepse Direct Aug 07, 2019

सानिमा म्युचुअल फन्ड अन्तर्गतको सानिमा इक्विटी फन्ड SAEF  0.46 %  8.76 ले इकाईधनीहरुका लागि १० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने भएको छ । साउन २१ गते बसेको सानिमा क्यापिटलको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । यस योजनाको कोष प्रबद्र्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

saef

Companies in this article: