info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिद्धार्थ बैंकले घोषण र्यो अघिल्लो आवकोभन्दा बढी बोनस

By: Nepse Direct Sep 17, 2019

सिद्धार्थ बैंक लिमिटेड SBL  0.00 %  294.00 ले गत आवको मुनाफाबाट अघिल्लो आवकोभन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट २५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ ३० गते बसेको बैंकको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि सहित गरी १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई बैंकको साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । 

sbl dividend

sbl

Shivam Cement
Companies in this article:
SBL SBLPO