info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

शिवम सिमेन्ट्सले घोषणा गर्यो १५ प्रतिशत लाभांश

By: Nepse Direct Oct 01, 2019

शिवम सिमेन्ट्स SHIVM  0.61 %  491.00 ले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । आश्विन १३ गते बसेको बैंकको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट सोको कर प्रयोजनको लागि सहित १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई बैंकको साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। सो लाभांस पारित गर्न कम्पनीले कार्तिक ८ गते शुक्रबार राष्ट्रिय सभागृह काठमाण्डौमा साधारणसभा आयोजना गर्ने भएको छ । सो प्रयोजनको लागि कम्पनीले असोज २९ गते बुक क्लोज गर्ने भएको छ ।

shivm

Shivam Cement
Companies in this article: