info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नैकापमा सन्राइज बैंकको शाखा

By: Nepse Direct Aug 08, 2019

ग्राहकहरुलाई सजिलो रुपमा सेवा र सुविधा उपलब्ध गराउने धारण लिएको सन्राइज बैंकले काठमाण्डौको नैकापमा शाखा खोलेको छ । यसको उद्घाटन ई. बच्छराज तातेड, घनश्याम गिरि र शारदा शर्मा पुडासैनीले गरेका हुन् । यस शाखामार्फत आधुनिक बैंकिङ सुविधा उपलब्ध हुनेछ । यो शाखा समेत बैंकको शाखा संख्या ११६ वटा पुगेको छ । बैंकले शाखा परिसरमा एटिएमसमेत सञ्चालन गरेको छ ।

Shivam Cement
Companies in this article: