info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

स्वावलम्बनले गर्यो अघिल्लो आवभन्दा बढी लाभांस घोषणा

By: Nepse Direct Oct 03, 2019

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड SWBBL  1.67 %  915.00 ले गत आवको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ४० प्रतिशत लाभांस  वितरण गर्ने घोषणा गरेको छ । असोज १५ गते बसेको कम्पनीको संचालक समितिको बैठकले २६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै कम्पनीले सो बोनस सेयरको कर प्रयोजनको लागि १४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ ।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ । 

SWABL105434

2019-10-03_105549

Shivam Cement
Companies in this article: