info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सानिमा बैंकको ‘नयाँ वर्षमा डबल सौगात’ अफर

By: Nepse Direct Dec 31, 2019

 नयाँ वर्ष २०२० को अवसरमा सानिमा बैंक लिमिटेडले विशेष योजनास्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ।

बैंकले ग्राहकलाई लक्षित गर्दै तीन दिनको लागि आफ्नो डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शूल्क नलाग्ने व्यवस्था गरेको छ।

साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा सयको नेपाल टेलिकम वा एनसेलको टपअप पाउने भएका छन्।

सो योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मका लागि लागू गरिएको बैंकले जनाएको छ।

Mega Maya Bachat Khata
Companies in this article: