info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सनराइजको पहिलो म्युचुअल फन्ड सेबोनबाट स्वीकृत

By: Nepse Direct Sep 10, 2019

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सनराइज क्यापिटललाई पहिलो म्युचुअल फन्ड निष्कासन गर्न अनुमति दिएको छ । यस योजनाको नाम सनराइज फस्ट म्युचुअल फन्ड रहेको छ । यस योजनाले प्रति इकाई रु. १० अंकित मूल्यका १० करोड इकाई निष्कासन गर्नेछ । यस आवमा बोर्डको स्वीकृती पाउने यो पहिलो म्युचुअल फन्ड हो । बोर्डमा अर्झ दुई योजनाहरु निष्कासन अनुमतिको पर्खाइमा रहेका छन् । 

Shivam Cement