info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

युनिलिभरले गत आव भन्दा बढी नगद लाभांश बितरण

By: Nepse Direct Sep 06, 2019

युनिलिभर नेपाल लिमिटेड UNLले आर्थिक बर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्तापुंजीको  प्रति  सेयर  ७७० रुपैया  नगद लाभांश बितरण गर्ने घोषणा गरेको छ  कम्पनीले  अघिल्लो आर्थिक वर्षको  तुलनामा यस बर्ष ७० रुपैया  बढी नगद लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्तापुंजीको ५.७५ अर्ब रहेको छ 

2019-09-06_122507

UNL_123226

Shivam Cement
Companies in this article:
UNL