info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

आईपिओ निष्कासनको अनुमति माग्न युनाइटेड इदी मार्दी पुग्यो सेबोन

By: Nepse Direct Aug 08, 2019

युनाइटेड इदी मार्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले आईपिओ निष्कासनको अनुमति माग्न नेपाल धितोपत्र बोर्ड पुगेको छ । जलविद्युत समूह अन्तर्गतको यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि १० लाख ५० हजार कित्ता आईपिओ निष्कासन गर्नेछ । कम्पनीले साउन १४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।