info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेको इन्स्योरेन्सको साधारण सभा वैशाख १ गते: नगद लाभांश शंसोधन

By: Nepse Direct Mar 22, 2020

नेको इन्स्योरेन्स लिमिटेड   NIL  0.21 %  485.00 ले चैत ८ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे , वैशाख १ गते २४औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ८.१६ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरि ५ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ ।

neco

Mega Maya Bachat Khata
Companies in this article:
NIL NILPO