info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

कृषि विकास बैंकद्वारा १ करोड २५ लाख सहयोग

By: Nepse Direct Mar 23, 2020
AID

 कृषि विकास बैंक   ADBL  2.13 %  368.00 ले कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण  गर्न सरकारले खडा गरेको कोषका लागि रू.१ करोड २५ लाख सहयोग गरेको छ ।

कोरोना नामक भाइरससँग सावधानि पूर्वक डटेर सामना गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री, स्वास्थ्य उपकरण, नमूना परिक्षण किट र क्वारेन्टाइन लगायत अत्यावश्यक सामग्रीका लागि उक्त रकम उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ ।

Mega Maya Bachat Khata
Companies in this article: