info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा

By: Nepse Direct Nov 25, 2020

बैंक अफ काठमाण्डू लिमिटेड BOKL  0.00 %  299.00 ले १६ हजार ९ सय ५० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ ।

उक्त म्याद अवधिभित्र कुनैपनि आवेदन नपरेमा उक्त संस्थापक शेयर कानुन बमोजिम बिक्री हुने पनि बैंकले जनाएको छ ।

BOKL_auction

Mega Maya Bachat Khata
Companies in this article:
BOKL BOKLPO