info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

आरएमडीसी लघुवित्तको सेयर लिलामीमा

By: Nepse Direct May 02, 2021

बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड RMDC  2.22 %  1196.00 को १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री भइरहेको छ । 

बैंकको स्वामित्वमा रहेको संस्थाको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक सेयर वैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म लिलामीमा बिक्री खुला भएको हो ।

उक्त सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरु साथै बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरीद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

Mega Maya Bachat Khata
Companies in this article:
BOKLPO BOKL RMDC RMDCPO