info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

By: Nepse Direct Mar 15, 2020

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक SHINE  1.92 %  255.00 ले आर्थिक वर्ष २०७५–७६ को विवरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको २०७६ चैत्र १ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन्। हाल यस बैंकको चुक्तापँजी २ अर्ब ६२ करोड रहेको छ ।

Dividend_SHINE

Dividend_SHINE

Mega Maya Bachat Khata
Companies in this article: