info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

१४ खर्ब ७४ अर्ब ६४ कराेड रुपैयाँको बजेट प्रस्तुत

By: Nepse Direct May 28, 2020

अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको भन्दापनि कम आकारको बजेट ल्याएका छन् ।

आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड ५४ लाख रुपैयाँको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटको आकार थियो ।

जसमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड., पुँजीगत ३ खर्ब ५२ करोड, वित्तीय व्यवस्था १ खर्ब ७२ अर्ब बिनियोजन भएको छ । जसमा राजस्व वापत ८ खर्ब ८९ अर्ब र वैदेशिक ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २२५ अर्ब उठाउने लक्ष्य राखिएको छ ।

Mega Maya Bachat Khata