info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

आइएमई लाइफले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङको ग्रेड ४ रेटिङ

By: Nepse Direct May 23, 2020
IPO

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीIMELIFE ले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि रेटिङ गराएको हो । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ९ करोड १८ लाख नाफा कमाएको छ । 

Mega Maya Bachat Khata
Companies in this article: