info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिटिजन्स म्युचुअल फन्ड १ ले ७ प्रतिशत लाभांश बितरण गर्ने

By: Nepse Direct Sep 02, 2019

सिटिजन्स म्युचुअल फन्ड अन्तर्गतको सिटिजन्स म्युचुअल फन्ड १ CMF1 ले इकाईधनीहरुका लागि ७ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने भएको छ । भाद्र १६ गते बसेको सि. वि. आइ. एल. क्यापिटलको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । यस योजनाको कोष प्रबद्र्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने योजना व्यवस्थापक सि. वि. आइ. एल. क्यापिटलको लिमिटेड रहेको छ । 

cbil dividend

Shivam Cement
Companies in this article: