info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११७५५

By: Nepse Direct Jun 26, 2020

नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ जना पुगेको छ।

त्यस्तै  २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।  यीसहित शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको  मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। 

हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

Mega Maya Bachat Khata