info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

कोरोना संक्रमित संख्या १३ हजार नाघ्यो

By: Nepse Direct Jun 29, 2020

सोमबार कोरोनाभाइरसका चार सय ७६ जना नयाँ संक्रमित संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन्।

आइतबार कोरोना संक्रमित १२ हजार सात सय ७२ जनामा कोरोना देखिएको थियो। यो संख्या बढेर सोमबार १३ हजार दुई सय ४८ पुगेको छ।

सोमबार एक सय २१ जना कोरोना निको भएर घर घर्किएका छन्। कोरोनाबाट अहिलेसम्म २९ जनाको मृत्यु भएको छ। 

Mega Maya Bachat Khata