info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

सबैको लघुवित्तको लाभांश घोषणा

By: Nepse Direct Jan 31, 2021

सबैको लघुवित्त वित्तीय संस्था SABSL  6.44 %  1437.00 ले लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल यस लघुवित्तको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

sabsl

Mega Maya Bachat Khata
Companies in this article: