info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिदार्थ इन्सुरेन्सको बोनसमा कर जम्मा गर्नु पर्ने

By: Nepse Direct Sep 18, 2019

सिदार्थ इन्सुरेन्स कम्पनीको १७ औ साधारण सभा बाट पारित १५.४८४३३% बोनस  वापत लाग्ने कर जम्मा गर्नको लागि २०७६/०२/३० गते भन्दा अघि किन्नु भएका शेयरधनिहरुले सिदार्थ इन्सुरेन्स कम्पनीको प्रभु बैंक, कमलादीमा रहेको खाता नं १३५००१०००२८४२९००००५४ जम्मा गरि सो भौचर info@siddharthainsurance.com मा पठाइ वा नजिकको शाखामा जम्मा गरि बोनस शेयर आफ्नो dmat खाता मा जम्मा गराउन सक्नु हुनेछ 

कर वापत रकम जम्मा गर्दा आफ्नो हितग्राही खाता नं, नाम र सम्पर्क नं अनिवार्य उल्लेख गर्नु पर्दछ 

साथै, बोनस शेयर मा लाग्ने करको विवरण कम्पनी को शेयर रजिस्टर एनएमबि क्यापिटल को website: www.nmbcl.com.

np वा www.siddharthainsurance.com मा  हेर्नसक्नुहुनेछ 

Shivam Cement
Companies in this article:
SIL SILPO