info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण गर्ने

By: Nepse Direct Jun 22, 2021

नेपाल पुनर्बीमा कम्पनी NRIC  0.14 %  1402.00 ले लाभांश वितरण गर्ने घोषणा गरेको छ। इन्सुरेन्सको हिजो सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपश्चात सो लाभांश वितरण गरिनेछ।

Nric

Mega Maya Bachat Khata
Companies in this article: